Current Status
Not Enrolled
Price
Closed
Get Started
This course is currently closed

यहाँ तपाईहरुले डिजिटल प्रोडक्टको अर्थ, परिभाषा मात्रै होइन, डिजिटल प्रोडक्टहरुलाई मार्केटमा सेल्स गरेर कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा पनि थाहा पाउन सक्नु हुनेछ । आसा छ तपाईहरुले यस टेनिङ प्याकेजको स्टेप वाई स्टेप ट्रेनिङहरु ध्यान दिएर हेरिदिनु होला । हेरिसकेपछि ट्रेनिङमा अस्पष्ट भएका कुराहरु तपाईहरुले फेसबुक ग्रुपमा पनि राख्न सक्नु हुनेछ । हामीले डिजिटल प्रोडक्टहरुलाई कसरी प्रोमोशन गर्ने ? कसरी कस्टुमर जेनेरेट गर्ने ? कस्टुरहरुसँग कसरी डिल गर्ने ? जस्ता अनलाइन मार्केटिङसँग सम्बन्धित विषयहरुलाई सकेसम्म समेट्ने प्रयास गरेका छौं । यो टे«निङ प्याकेजबाट तपाईहरुले धेरै फाइदाहरु लिन सक्नुहुनेछ भन्ने हामीले आसा लिएका छौं ।