शीप सिकौं, स्वरोजगार बनौं


भिडियो इडिट घरमै बसि बसि सिकौं । अनि काम गरौं ।

बुकिङ समय एकदमै सिमित छ । तुरुन्तै बुक गर्नुहोस् ।

06
Days
23
Hours
56
Minutes
02
Seconds

पछिल्लो समयमा यूवा बर्गहरुले अवसरको क्षेत्र कहाँ खोज्ने त ? यो प्रश्न सबै यूवाहरुमा छ ।
कैयौ बिकल्पहरु मध्ये उत्कृष्ट अवसरको केन्द्र भिडियो इडिटिङ पनि एक हो । यदि तपाई भिडियो इडिटसंग सम्बन्धित कुनै पनि तरिकाहरु यदि तपाई संग छ भने तपाई यो क्षेत्रमा निकै अवसरहरु प्राप्त गर्ने माध्यमहरु छन् ।
यो सम्बन्धि ज्ञान हासिल गरेर तपाई आफ्नो स्थानीय तहदेखि अन्तराष्ट्रिय तहसम्म काम गर्ने अवसर तपाई माझ छ ।
त्यसकारण यहाँहरु यदि यो क्षेत्रमा आफ्नो करियर निर्माण गर्न चाहानुहुन्छ भने भिडियो इडिटिङ सम्बन्धि आधारभूत तालिम तुरुन्तै घरमै बसि बसि सिक्न सक्नुहुनेछ ।
धेरै जनालाई भिडियो इडिटमा कस्तो कस्तो कामहरु गर्न सकिन्छ भन्ने बिषयमा अन्यौलता पनि छाएको छ । यो भिडियोबाट स्पष्ट पारौ यहाँलाई ।

तपाईले भिडियो इडिटबाट निम्न कुराहरु बनाउन सक्नुहुनेछ ।

- Short video Ads Editor

 - Lyrics & Music Video Editor

 - Lyrical Video

- Animated GIFs

- Intros/Outros

- Animation For Kids

- Visual Effects

- Article to video


- Real Estate Promos

- Product Photography

- Local Photography

- YouTuber

- Online course Developer

- Book Trailers

- Many More

त्यसकारण के साच्चै तपाई यि कामहरु गर्नलाई भिडियो इडिटिङ सिक्न चाहानुहुन्छ ?
यदि सिक्न चाहाने दृढ इच्छाशक्ति, ठुलो भिजन र लगनशील तपाईमा छ भने आजैबाट सुरु गर्नुहोस् ।
हामी तपाईलाई तपाईकै घरमा अनलाइन कोर्षमार्फत रेकर्डेड भर्सन सहित लाइभ मार्फत उत्कृष्ट तालिम उपलब्ध गराउनेछौ ।
तपाई आजसम्म भिडियो इडिट गर्नुभएको छैन, तर सिक्ने इच्छा छ भने तपाईलाई एकदमै सजिलो सफ्टवेयर जस्तै विन्डोज मुभि मेकर, क्याम्टासिया जस्तो सफ्टवेयरबाट हात बसाल्दै फिल्मोरा र एडोब प्रिमियर जस्ता सफ्टवेयरमा इडिट गर्न सिकाउनेछौ । 

हामी तपाईलाई टुल्स चलाउन सिकाउने मात्र नभई कसरी उपलब्धीमुलक भिडियो प्रडक्ट निर्माण गर्ने र त्यसको बिक्रि गर्ने समेत तरिकाहरु यो तालिममा हामी उपलब्ध गराउनेछौ ।
त्यसकारण २० दिनको यो उत्कृष्ट आधारभूत भिडियो इडिट कोर्ष अहिले नै बुक गर्नुहोस् ।


जुन कोर्ष आजको बजारमा रु. २५,००० देखि रु. ६०,००० सम्म पर्न जान्छ । यहाँले मात्र रु.५,५०० मा यो अनलाइन कोर्ष गर्न सक्नुहुनेछ ।
यो मुल्य आगामी सिटमा बढ्नेछ । जम्मा १० जनाको लागि मात्र यो कोर्ष राखिएको छ । तुरुन्तै फर्म भरी आफ्नो स्पट बुक गर्नुहोला ।

हामी निम्न कुराहरु उपलब्ध गराउनेछौं ।

१]

हरेक भिडियो इडिट सफ्टवेयर

२]

          रेकर्ड भर्सन स्टेप          


३]

             लाइभ सेसन             

४]

      प्रडक्ट क्रियशन ट्रेनिङ     

५]

           एफएक्यू शेशन           

६]

    तपाई आफ्नो स्किललाई     

कसरी मार्केटिङ गर्ने

यि सम्पुर्ण प्याकेज जम्मा रु.५,५०० । वन्ली वन टाइम प्याकेज ।

Privacy Policy  |  Terms & Conditions |  Disclaimer

© ANUJ BHAI 2020