Block Title

Facebook Marketing

Ultimate Facebook Marketing

तपाई फेसबुकको माध्यमबाट यदि आफ्नो व्यापार वृद्धि गर्न चाहानुहुन्छ भने यो कोर्ष को स्टेपहरुलाई पहिल्याउदै अघि बढ्न सक्नुहुनेछ । यो तालिम त्यस्तो व्यक्तिको लागि हो, जो व्यवसायमा संलग्न छन्, आफ्नो व्यवसायलाई ‘फेसबुक मार्केटिङ’को माध्यमबाट प्रबद्र्धन गर्न चाहन्छन् । र त्यस्तो व्यक्ति को पनि लागि पनि हो जो इन्टरनेटको माध्यमबाट फेसबुक मार्केटिङ सम्बन्धि काम गर्न चाहान्छन् । ..