विश्व महामारीले अस्तव्यस्त पारिरहेको सन्दर्भमा सानो देखि ठुला व्यवसायीहरुलाई आफ्नो व्यापार सहि ठाउँमा ल्याउन अप्ठ्यारो परेको अवस्था छ ।
व्यापारमा कुनै पनि सेल्स बढ्न सकेको छैन ।
व्यापारको मार्केटिङ शैली अत्यन्तै पुरानो भएको कारण प्रभावकारी ढंगबाट व्यवसाय बृद्धि हुन सकेको छैन ।
अर्को तर्फ यस्तो मन्दिको कारण धेरैले आफ्नो दैनिक काम गुमाउनु परेको अवस्था छ । यो अवस्थामा हरेक यूवा मानसिक रुपमा आफ्नो आगामी दिनलाई लिएर अत्यन्तै चिन्ताको अवस्थामा गुज्रिनु परेको छ ।
अर्को तर्फ यस्तो मन्दिको कारण धेरैले आफ्नो दैनिक काम गुमाउनु परेको अवस्था छ । यो अवस्थामा हरेक यूवा मानसिक रुपमा आफ्नो आगामी दिनलाई लिएर अत्यन्तै चिन्ताको अवस्थामा गुज्रिनु परेको छ ।
अव समस्याको समाधान के हो त ? सायद तपाई यहि सोच्दै हुनुहुन्छ ।
सन् २०२० सम्मको आँकडा हेर्ने हो भने नेपालमा सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या १ करोड २० लाख भन्दा माथि देखिन्छ । यति धेरै माझमा तपाईले व्यापार गर्ने अवसर पनि ठुलो छ । तपाई आफ्नो बिजनेशलाई फेसबुकबाटै उत्कृष्ट तरिकाले प्रचार प्रसार गरि व्यापार बृद्धि गर्न सक्नुहुन्छ ।
फेसबुकलाई सही तरिकाले उपयोग गर्न तपाईंले जान्नु भएको छैन ?
कसरी फेसबुकबाट कुनै पनि विजनेशको प्रमोट गर्ने ?
सानो लगानीबाटै प्रभावकारी सेल्स कसरी जेनरेट गर्न सकिएला ?
फेसबुकमा आफ्नो व्यवायीक कन्टेन्ट कसरी तयार गर्ने ?
प्रडक्टको उत्कृष्ट भिडियो, फोटो कन्टेन्ट कसरी तयार पार्ने ?
यि सबै समस्यालाई मध्यनजर गर्दै हामीले तपाईँहरु माँझ लिएर आएका छौं । ‘अल्टिमेट फेसबुक मार्केटिङ कोर्ष’ । यो तालिम त्यस्तो व्यक्तिको लागि हो, जो व्यवसायमा संलग्न छन्, आफ्नो व्यवसायलाई ‘फेसबुक मार्केटिङ’को माध्यमबाट प्रबद्र्धन गर्न चाहन्छन् ।
र त्यस्तो व्यक्ति को पनि लागि पनि हो जो इन्टरनेटको माध्यमबाट फेसबुक मार्केटिङ सम्बन्धि काम गर्न चाहान्छन् ।
खालि समय लाई उपलब्धिमुलक शैलीबाट फेसबुकलाई उपयोग गर्दै तपाई आर्थिक अर्थोपार्जन समेत गर्न सक्नुहुनेछ ।
त्यसकारण अब जोडिनुहोस् ‘अल्टिमेट फेसबुक मार्केटिङ कोर्ष’सँग, । विस्तृत जानकारीको लागि तलको लिंकमा क्लिक गरेर अर्डर गर्न सक्नु हुनेछ ।
© 2021, Anujbhai Academy