VIC बनेर काम गर्ने हो ?

VIC को अर्थ Virtual Independent Consultant हो । जसको जिम्मेवारी बिजनेश सर्भिसको बिषयमा कन्सल्ट गर्नु हो । तपाई आफ्नो समयमा, आफ्नै ठाउँमा सहज तरिकाले काम गर्न सक्नुहुन्छ । 

Anujbhai.com को निम्ति ५ जना उत्कृष्ट VIC टिम आवश्यक परेको हुनाले इच्छुकले आफ्नो Resume दिन सक्नुहुनेछ । 

स्पष्ट, निःसंकोच बोल्ने खुबी भएको

बिजनेश, उद्यमशीलतामा रुचि भएको

उद्घोषण क्षेत्रमा रुचि भएको

लगनशील, मेहनती र समयको ठिक सदुपयोग गर्ने

बिजनेश, उद्यमशीलतामा रुचि भएको

योग्यता प्लस २ अनिबार्य पास भएको ।

ल्याप्टप र काम गर्ने आफ्नै ठाउँको व्यवस्था भएको (शान्त कोठा, इन्टरनेट को व्यवथा भएको)

तपाईको Application अध्ययन गरेर हामी तपाईलाई इमेल/भाइबर म्यासेज मार्फत सम्पर्क गर्नेछौं ।